पतिशोकमा पर्नुभएकी मगर चुनाव प्रचारमा

कञ्चनपुर । चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा खट्नुभएको छ । निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कञ्चनपुर फर्किएर पुनः चुनावी प्रचारप्रसारमा सहभागी हुनुभएको छ । पतिशोकमा रहनुभएका मगरले आफ्नो निर्वाचन … Continue reading पतिशोकमा पर्नुभएकी मगर चुनाव प्रचारमा